काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना संक्रमण

61
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बुधाबर थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंका मात्र ४९२ जना रहेका छन्।


मन्त्रालयका अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष तथा ललितपुरमा २६ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसअघि मंगलबार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •