अाजकाे लागि कांग्रेसले बाेलाएकाे बैठक यसकारण सर्‍याे

416
  •  
  •  
  •  

काठमाडौं, १९ असाेज (अाेएनएस) : नेपाली कांग्रेसले शुक्रबारका लागि बाेलाएकाे केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएको जानकारी दिए ।

पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो । पौडेलका अनुसार असोज २२ गते दिउँसो १ बजेका लागि अर्को बैठक बोलाइएको छ ।


  •  
  •  
  •