अपडेट : कांग्रेस प्रदेश केन्द्रीय सदस्यको मतगणना जारी

268
  •  
  •  
  •  

काठमाडौँ, १ चैत्र(ओएनएस) : कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना जारी छ । पहिलोपटक प्रदेश संरचनामा चुनाव गरेको कांग्रेसले महाधिवेशनबाट दूई–दुई जना प्रदेश केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

आइतबार दिउसोसम्म २००० मत गनिसक्दा सातै प्रदेशमा देउवा–पौडेल प्यानलका एक–एक उम्मेदवारले अग्रता लिएका छन् । सबै प्रदेशहरुमा धेरै मत पाउने उम्मेदवारको मत यसप्रकार छ :

प्रदेश १
१. गुरुराज घिमिरे ८५३
२. भिष्मराज आङदेम्बे ७९१
३. अमृत अर्याल ७२८

प्रदेश २
१. आनन्द प्रसाद ढुंगाना ९३३
२. रमेश रिजाल ९१७
३. तेजुलाल चौधरी ७४५

प्रदेश ३
१. नवीन्द्रराज जोशी ७८७
२. मोहनबहादुर बस्नेत ६८२
३. रामनाथ अधिकारी ५५१

प्रदेश ४
१. गोविन्द भट्टराई ८२३
२. सुरेन्द्र पाण्डे ८१०
३. अर्जुन जोशी ७७२

प्रदेश ५
१. दीपक गिरी ९३१
२. देवेन्द्रराज कँडेल ८४६
३. भरतकुमार शाह ७६१

प्रदेश ६
१. हृदयराम थानी १०३८
२. जीवनबहादुर शाही ९६८
३. गोपालजी जंग शाह ८४२

प्रदेश ७
१. दीलेन्द्र बडु १०१६
२. वीरबहादुर बलायर ८८४
३. बहादुर सिंह थापा ६४९


  •  
  •  
  •