काँग्रेस दलको चुनाव दुई चरणमा

236
  •  
  •  
  •  

काठमाडौं १० चैत ।
काँग्रेस संसदीय दलको नेता र कार्यसमिती चयनका लागि दुई चरणमा निर्वाचन हुने भएको छ । १३ औ महाधिवेशन पछि बसेको पहिलो केन्द्य्रिय समिती बैठकले दलको चुनावका लागि गठन गरेको निर्वाचन समितीले दुई चरणमा निर्वाचन गर्ने निष्कर्ष निकालेको हो । पहिलो चरणमा दलको नेता चयनको निर्वाचन हुने र त्यसको दुई दिनपछि संसदीय दलको कार्य समितीको निर्वाचन हुने निर्वाचन समितिका सदस्य सुरेन्द्र पाण्डेले बताए ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •