हारको समिक्षा गर्न कांग्रेस केन्द्रीय समिति बस्दै

123
  •  
  •  
  •  

काठमाडौं १५ कात्तिक (ओएनएस) :
प्रमुखप्रतिपक्षीदल नेपालीकाँग्रेसको केन्द्रीयकार्यसमितिको बैठकआज बस्दैछ । प्रधानमन्त्रीदेखि उपराष्ट्रपति चयनसम्म पराजयको कारण र प्रमुखदलहरुसँग सहकार्य टुट्नाको कारण र समिक्षागर्न कांग्रेस बैठक बस्न लागेको हो । बिहानपार्टी केन्द्रीयकार्यालय सानेपामाबस्ने बैठकमा संविधानजारी भएपछिको अबको पार्टीको रणनीतिका विषयमापनि छलफल हुनेछ ।

बैठक बिहान ११ बोलाइएको छ । बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतपदमा पार्टीले दिएको उम्मेदवारीकाबारेमा छलफल हुने बताइएको छ ।यस्तै मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीएवम् पार्टीको १३ औँ महाधिवेशनकाबारेमा समेत बैठकमा छलफल हुनेकांग्रेसका नेताआनन्द प्रसाद ढुङ्गानाले जानकारी दिए ।


  •  
  •  
  •