उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय
Tweet काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ । पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको पार्टी प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिएका छन् । आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ। Tweet
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed