उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

48
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको पार्टी प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिएका छन् । आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।


  •  
  •  
  •