कांग्रेसका पूर्वसांसद श्रेष्ठसहित ५ जना निलम्बनमा

  Tweet  काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जना निलम्बनमा परेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितका नेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा भरतपुर महानगरपालिका–१ घर भएका पूर्वसांसद श्रेष्ठ, भरतपुर–४ घर भएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, भरतपुर–१६ घर … Continue reading कांग्रेसका पूर्वसांसद श्रेष्ठसहित ५ जना निलम्बनमा