क्यान्सर अस्पताललाई संस्थान मातहत ल्याउने निर्णयप्रति कांग्रेसको आपत्ति

  Tweet  काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानमार्फत् तीन वटा क्यान्सर अस्पताललाई मातहत ल्याउने निर्णयको विरोध गरेको छ। सरकारले बजेटमार्फत् क्यान्सर संस्थानको मातहतमा अस्पतालहरूलाई ल्याउने अवधारणा ल्याएको थियो। संस्थानमातहत भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थान मातहत ल्याउने निर्णय बजेटमार्फत् आएको थियो। कांग्रेसले गम्भीर विमर्शपछि मात्रै … Continue reading क्यान्सर अस्पताललाई संस्थान मातहत ल्याउने निर्णयप्रति कांग्रेसको आपत्ति