सरकार अधिनायकवाद उन्मुख भएकाे कांग्रेसको टिप्पणी(भिडियोसहित)

84
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घोषणापत्रमा उल्लेख गरेका कुराहरु नै बिर्सिएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुईवर्षको भिडियो समीक्षा गर्दै सो कुरा बताएका हुन्।

भिडियोमा दुईवर्षमा सरकार कामचलाउ भएको, हस्तक्षेपकारी, अलमलको भएको टिप्पणी गरिएको छ ।
यस्तै भिडियोमा सरकार अधिनायकवाद उन्मुख भएको समेत उल्लेख गरिएको छ ।

हेर्नुहोस् भिडियो


  •  
  •  
  •