क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

430
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक : नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ।

विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटाएको हो। पार्टीमा अहिले ४ लाख ७० हजार क्रियाशील सदस्य छन्।

१३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यता विवाद थियो। विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता पेन्डिङमा छन्। यही विवादले कतिपय जिल्लामा अधिवेशन हुन सकेन।

आजको कान्तिपुरमा खबर छ।


  •  
  •  
  •