कांग्रेस कार्यसम्पादन समितिको वैठक जारी

157
  •  
  •  
  •  

काठमाडौं,१४ पुस (ओएनएस): कांग्रेस कार्यसम्पादन समितिको वैठक अहिले जारी रहेको छ । बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन परिणामबारे समीक्षा भईरहको जनाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसीरहेको छ । प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश लगाएतका विषयमा छलफल भईरहेको छ ।

प्रतिनिधि तथा प्रदेश सभामा पार्टीले पराजयको लगाएतका विषयमा छलफल गर्न सभापती शेरबहादुर देउवालाई दवाब परेपछि कार्यसम्पादन समितिकाे बैठक बोलाएको हाे ।


  •  
  •  
  •