भक्तपुर १ (क) मा कांग्रेसकाे उम्मेदवारी दर्ता

  Tweet काठमाडौं । भक्तपुर १ (क) मा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरेको छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो । कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसले कृष्ण भँडेललाइ उम्मेदवार बनाएको थियो । कांग्रेसले कमलविनायकबाट ब्यान्ड बाजासहित जुलुस निकलेर निर्वाचन कार्यालय पुगेको … Continue reading भक्तपुर १ (क) मा कांग्रेसकाे उम्मेदवारी दर्ता