भक्तपुर १ (क) मा कांग्रेसकाे उम्मेदवारी दर्ता

82
  •  
  •  
  •  

काठमाडौं । भक्तपुर १ (क) मा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरेको छ ।

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो । कांग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले प्रतिनिधिका रुपमा दर्ता उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसले कृष्ण भँडेललाइ उम्मेदवार बनाएको थियो । कांग्रेसले कमलविनायकबाट ब्यान्ड बाजासहित जुलुस निकलेर निर्वाचन कार्यालय पुगेको थियो ।


  •  
  •  
  •