कांग्रेसका खेमराज पौडेलद्वारा उम्मेदवारी दर्ता

  Tweet काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । यसअघि उम्मेदवारको आकांक्षी देवराज चालिसे र सोभियत बहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कास्की–२ मा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराइसकेकी छिन् । भट्टराईले दोस्रो नम्बरमा उमेदवारी दर्ता गरेकी थिइन् । … Continue reading कांग्रेसका खेमराज पौडेलद्वारा उम्मेदवारी दर्ता