कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

  Tweet काठमाडौं । प्रतिपक्षी दल नेपाली नेपाली कांग्रेसको अवरोधपछि सोमबार पनि प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । सोमबारको बैठकमा सत्तापक्षका सांसदले बाँके घटनालाई लिएर वडा अध्यक्षलाई मुद्दा चलाउन नपाइने भन्दै विरोध गरेका थिए । त्यसपछि प्रतिवादमा कांग्रेस सांसदहरु विरोधमा उत्रिएका थिए । बाँके घटनालाई लिएर खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लविरुद्ध दिएको … Continue reading कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित