तीनवटै विधेयक संविधान विपरित रहेको कांग्रेसको ठहर

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा दर्ता भएका तीनवटै विधेयकप्रति आपत्ति जनाउँदै विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले तीनवटै विधेयक संविधान विपरित रहेको ठहर गर्दै फिर्ता लिन माग गरेको हो । सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्न कांग्रेसले तयार … Continue reading तीनवटै विधेयक संविधान विपरित रहेको कांग्रेसको ठहर