सिंह निवासमा देउवा विरोधी नेताहरुको बैठक

335
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बिहान देउवा विरोधी नेताहरुको बैठक बसेको छ ।

पार्टीमा सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयको विरोधमा बैठक बसेको हो ।
सिंह निवासमा बसेको बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, अर्जुन नरसिंह केसी, रामशरण महत, बलबहादुर केसीलगायतको उपस्थिति रहेको छ ।


  •  
  •  
  •