कण्डम कसरी बन्छ ? (भिडियाेसहित)

905
  •  
  •  
  •  

३ फागुन : हामीले प्रयोग गर्नै कण्डम कसरी बनाउछन् । यो बारे धेरैलाई जिज्ञासा हुन सक्छ । कण्डमले हामीलाई धेरै घातक रोगबाट बचाउन मद्दत गर्छ तर कसरी बनाउछन् यो बारे सायद कमैलाई थाहा होला ।

कण्डम परिवार नियोजनको अस्थायी साधान मात्रै होइन । यसले संक्रामक रोग लाग्नबाट समेत बचाँउछ । त्यसैले पनि यसलाई दोहोरो सुरक्षा दिने भरपर्दो साधन समेत भनिन्छ ।

तर यो कण्डम हो चाँही के ? कसरी बन्छ ? कण्डम उत्पादन गर्ने जर्मनीको नम्बर वान ब्राण्ड प्लेव्वाई उत्पादन गर्ने कम्पनीले बनाएको यो भिडियो रिपोर्ट हेरौँ ।एजेन्सी

भिडियाेसहित…


  •  
  •  
  •