कण्डमले बनेको लुगा लगाएर मोडेलले गरिन् फेशन शोमा क्याट वाक

304
  •  
  •  
  •  

काठमाडौ/माघ : मुम्बईमा २९ जनवरीमा कण्डम फेशन शोको आयोजना गरिएको थियो । भारतमा पहिलो पटक कण्डम फेशन शोको आयोजना गरिएको हो ।

यो फेशन शो एक कण्डम ब्राण्डले आयोजना गरेको हो । यस शोमा देशका मोडेल तथा नायीकाहरुले पनि क्याट वाक गरेका थिए । बलिउड र मोडलिंगमा आफ्नो नाम चर्चामा पुर्याउन सफल भएकी मोडेल मुग्धा गोड्से पनि यो शोमा क्याट वाक गर्दै गरेको देखिएकी थिइन् । उनले शोका क्रममा लगाएको पहिरन कण्डमको प्रयोउग गरेर डिजाइन गरिएको थियो ।

२८ जनवरीमा मुग्धाले ट्वीट गरेर आफ्ना प्रशंसकलाई भनेकी थिइन् की उनी भारतको पहिलो कण्डम फेसन शोको एक सहभागी बन्नेछिन् । यो शोको मुख्य उदेश्य एचआईभी र एड्सको बारेमा मानिसलाई चेतना जगाउनु रहेको बताइएको छ ।

condom-faishion-show in india condom-faishion-show in india1 condom-faishion-show in india2 condom-faishion-show in india3 condom-faishion-show in india4


  •  
  •  
  •