चिसो झन बढ्ने, हवाई उडान ठप्प

226
  •  
  •  
  •  

waterकाठमाडौं २९ मंसिर (ओएनएस) : देशभरी भएको बर्षा र हिमपातले तापक्रम घटेपछि चिसो अझै बढ्ने भएको छ । हिमाली जिल्लामा बाक्लो हिउँ पर।ेकाले त्यसको असर तराईसम्म वरेको छ । तराईका जिल्लाहरुमा बर्षाले शीतलहरको सम्भावना बढेको छ ।

आज पनि हिमपात र बर्षा जारी रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ । पर्सीबाट मात्रै बर्षा रोकिने र घाम लाग्ने छ । घाम लागेपनि चिसो नघट्ने मौसमसिवद्हरुले बताएका छन् । तराई बाक्लो हुस्सका कारण यातायात चलाउन समस्या भएको छ ।
मौसमका कारण देशभरीको हवाई उडान पनि प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान सात बजेबाट हुनुपर्ने उडा ८ बजेसम्म पनि भएका छैनन ।


  •  
  •  
  •