कांग्रेस महाधिवेशनमा बन्द शत्र सुरू

328
  •  
  •  
  •  

काठमाडौँ, २१ फागुन(ओएनएस) : नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा बन्द शत्र सुरू भएको छ । भृकुटीमण्डपमा सुरू भएको बन्दसत्रमा पार्टीका कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टीको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

कार्यबाहक सभापति पौडेलले पेश गर्ने नीति तथा कार्यक्रममा कांग्रेसको मूल आदर्श, प्रजातन्त्र, समाजवादका विषयमा ब्याख्या तथा समसामयीक राजनैतिक विश्लेषण समावेश हुने बताइएको छ । यस्तै, बन्द शत्रमा पार्टीका माहमन्त्रीले पार्टीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताको काम सकिएपछि बन्दसत्र सुरु भएको हो ।


  •  
  •  
  •