५० हजार धरौटी तिरेर रिहा भए सिके राउत

94
  •  
  •  
  •  

ckraut1 काठमाडौ, ८ मंसिर(ओएनएस) : राजद्रोहको मुद्धा खेपिरहेका डा. सिके राउत ५० हजार धरौटी तिरेर छुटेका छन् । उनी विषेश अदालतमा ५० हजार रूपैयाँ धरौटी बुझाएर आज रिहा भएका हुन् ।

यसअघि उनलाई धरौटी बुझाउन नसक्दा डिल्लीबजार स्थित सदरखोरमा पुर्याइएको थियो । तराईलाई नेपालबाट अलग बनाउनुपर्छ भन्दै अभियान चलाएपछि उनलाई राजद्रोहको मुद्धा चलाइएको थियो । उनलाई देश टुक्राउने अभियान सञ्चालन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।


  •  
  •  
  •