नागरिकता विहीनको माइतीघरमा धर्ना

  Tweet  काठमाडौं । नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्नामा बसेको छ । नागरिकता विधेयक २०७९लाई तत्काल राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने एक बुँदे माग राखेर समितिआवद्ध व्यक्तिहरुले धर्ना दिएका हुन् । ‘बुबाआमा दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म रु नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म रु’ जस्ता ब्यानरर प्लेकार्डसहित समितिले धर्ना दिएको छ । संघीय संसदका … Continue reading नागरिकता विहीनको माइतीघरमा धर्ना