दरवारमार्गमा सिटिजन्सको कर्पोरेट भवन

162
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) ः सिटिजन्स बैंकले काठमाडौंको दरवारमार्गस्थित आफ्नै जग्गामा कर्पोरेट भवन निर्माण गर्न लागेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो जग्गामा भूमि पूजा गरी भवनको सिलान्यान गरे ।

सो अवसरमा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिती रहेको थियो । भवन निर्माण कार्य दुई बर्ष भित्र सम्पन्न हुने बैंकले जानकारी दिएको

बैंक २०६४ देखि सञ्चालनमा आएको हो । यस बैंकले हालसम्म ३ लाख भन्दा बढी ग्राहकलाइ सेवा दिदै आएको छ ।


  •  
  •  
  •