प्रधानाध्यापकसहित ५ विरुद्व मुद्दा

269
  •  
  •  
  •  

10408810_405162666299722_4277646429398149327_nकाठमाडौं, २ मंसिर(ओएनएस) : महोत्तरीको बाबा बानेश्वर प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसहित ५ जना विरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग आयोगले विद्यालयमा रकम हिनामिना गरेको भन्दै उनीहरु विरुद्व मुद्दा दायर गरेको हो ।
उनिहरुलाई २०६६।०६७ सालदेखि हालसम्म उक्त विद्यालयलाइ छात्रवृत्ती, पाठ्यपुस्तक लगायतका बिभिन्न शिर्षकहरुमा

 

                      (दोषीहरु)
सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरी नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको आरोप लागेको छ । दोषीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ द्वारा सजाय गर्न अख्तियारले माग गरेको छ । साथै जनहीरु २लाख ४० हजार ९सय ७५  रुपैंया  बिगो दावी गरेको छ  ।

 


  •  
  •  
  •