चुनावी र्‍याली नजिकै विस्फोट, कम्तिमा २४ जनाको मृत्यु

  Tweet एजेन्सी । अफगानिस्तानमा चुनावी र्‍याली नजिकै विस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । अफगानी राष्ट्रपति असरफ घानी उपस्थित सो र्याली भइरहेको ठाउँ नजिकै विस्फोट भएको हो । विस्फोटमा ३१ जना घाइते भएका छन् । राष्ट्रपति घानी भने सकुशल भएको रोयर्टसले जनाएको छ । राजधानी काबुलबाट उत्तरतिर पर्ने पारवान प्रान्तको चरीकारमा आयोजित र्‍यालीमा सम्बोधनका … Continue reading चुनावी र्‍याली नजिकै विस्फोट, कम्तिमा २४ जनाको मृत्यु