नेपाली चलचित्र ‘चंगा चैट’ युट्युबमा

203
  •  
  •  
  •  

काठमाडौं । नेपाली चलचित्र ‘चंगा चैट’ युट्युबमै हेर्न पाइने भएको छ । २०७५ को कात्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा आयुष्मान देशराज जोशी, रवीन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभियन छ ।

दीपेन्द्र के। खनाल निर्देशक रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रूपमा बनाएका हुन् । जसको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

हेर्नुहोस्


  •  
  •  
  •