चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम (फोटो फिचर)

217
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक(ओएनएस): एकिकृत माओवादीलगायत २३ दलले दिपावली,इद,छठ,ल्होसारलगायतका चाडपर्वको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । चियापानमा साँस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा विभिन्न दलका नेता, कलाकार तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिीती रहेको थियो । शब्द/ तस्विर: ओएनएस । _AKD6396_AKD6195_AKD6112_AKD6253
_AKD6312 _AKD6350_AKD6332


  •  
  •  
  •