ललितपुरमा चितुवाको छाला भेटियो

657
  •  
  •  
  •  

काठमाडौं । ललितपुरमा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित सार्वजनिक सडकछेउको जग्गामा बेवारिसे अवस्थामा चितुवाको छाला बरामद गरिएको हो।
जेब्रा झोलाभित्र छाला राखिएको भन्ने खबरपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले बरामद गरेको हो।
प्रहरीले उक्त छाला थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ।


  •  
  •  
  •