प्रचण्ड झण्डै दोब्बर मतले अगाडि

184
  •  
  •  
  •  

काठमाडौं, २२ मंसिर (ओएनएस) :    सबैभन्दा चर्चामा रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार प्रचण्डले ४ हजार ३ सय १४ मत ल्याउँदा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ हजार ५ सय ६८ मत ल्याएका छन् । प्रचण्ड १७ सय ४६ मतले पाण्डे भन्दा अघि छन् ।


  •  
  •  
  •