काठमाडौं २५ जेठ (एजेन्सी) : चीनको शिचुआन प्रांतका् बाहिरि क्षेत्रमा रहेको एक गाउँछ, जसको नाम यांसी हो । तर यस गाउँलाई अर्काे नामले बढि प्रचार गरिएको छ, त्यो नाम हो, होचाहरुको गाउँ । यो गाउँमा वैज्ञानिकहरु लामो समयदेखि घुमिरहेका छन्, तर समस्याको समधान निस्केको छैन । यो गाउँमा ४०प्रतिशतभन्दा धेरैको उचाइ सामान्य मानिसको तुलनमा निकै कम छ । गाउँमा ८० मध्ये ३६ मानिस होचो कदका छन् । यि मध्ये सबैभन्दा अग्लोको उचाइ ३ फिट १० इंन्च छ भने, सबैभन्दा कम अग्लोको उचाइ २ फिट १ इन्च छ ।
यो गाउँका मानिसहरु निक यति होचा भए भन्नेबारे वैज्ञानिकहरुले लगातर गरेको परीक्षणबाट पनि कुनै सफलता हात परेको छैन ।
तस्वीरहरु : एजेन्सी