समुन्द्री लहरले चीन सधै त्रासमा

71
  •  
  •  
  •  

काठमाडौं, २८ साउन (ओएनएस) : चीनको जेझियांग प्रान्तको समुन्द्रमा उठेको लहरले सबैको मनमा त्रास बढाउछ । यी लहर कहिलेकाही ३० फिटसम्म पुग्नेगर्छन् । यदि यस्तो समयमा समुन्द्री तूफान आएमा चीनमा जुनसुकै बेला भयावह स्थिती सृजना हुनसक्छ ।

china 4

 

china 3

china2

china5


  •  
  •  
  •