चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि पठायो ३ अन्तरिक्ष यात्री

  Tweet एजेन्सी । चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा तीन चिनियाँ अन्तरिक्षयात्री पठाएकाे छ । जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार बिहान ९ बजेर २२ मिनेटमा मार्च-२ एफ रकेटले उनीहरु चढेको सेन्झोउ-१२ यानलाई अन्तरिक्ष केन्द्र लगेको हो । प्रक्षेपण सफल भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले पछिल्लो ५ वर्षमा पहिलो पटक अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पठाएको हो … Continue reading चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि पठायो ३ अन्तरिक्ष यात्री