चीनमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु

  Tweet एजेन्सी । दक्षिणी चीनमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यस्तै बाढीमा हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन् । वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली समेत सखाप पारेको छ । अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । सरकारी सञ्चारमाध्यमले … Continue reading चीनमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु