बच्चा चाहिएको छ ?

62
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
नि:शन्तान हुनहुन्छ ? वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा हुन नसकेपछि अरुकै बच्चा पाएर राम्ररी पाल्थे भन्ने सोच छ भने महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरिरहनुहोला ।नौ महिना काखमा राखेर जन्माएको बच्चा अलपत्र छाडेर भाग्ने कोही निर्दयी आमा फेला नपरेमा तपाईको सन्तानको चाहना पुरा हुन सक्छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेले यस्ता सात दम्पत्तीको चाहना पुरागरिसकेको छ । बलात्कृत भएर जन्मेका, अवैध सम्बन्धबाट जन्माएर फालेका तथा लिंगभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले नि सन्तान दम्वत्तीलाई दिने गरेको हो ।
समाचारपत्रबाट


  •  
  •  
  •