काठमाडौमा छठको रौनक…(फोटोफिचर)

353
  •  
  •  
  •  

काठमाडौँ, १ मंसिर(ओएनएस) : आज देशभर छठ मनाइएको छ । विषेशगरी तराईमा मनाइने छठ पर्वको रौनक तराईमा मात्र नभएर काठमाडौ लगायतका देशका पहाडी जिल्लामा पनि मनाइएको छ ।

छठका अवसरमा काठमाडौको रानीपोखरी लगायतका विभिन्न मन्दिर तथा तालहरूमा भक्तजनहरूको घुँईचो लागेको छ । आज भक्तजनहरूले अस्ताउँदै सूर्यलाई अर्घ दिएका छन् ।

हेरौ काठमाडौँमा छठका केही तस्वीरहरू…
chhath in kathmandu (3) chhath in kathmandu (4) chhath in kathmandu (2) chhath in kathmandu (1) chhath in kathmandu (12) chhath in kathmandu (11) chhath in kathmandu (10) chhath in kathmandu (9) chhath in kathmandu (8) chhath in kathmandu (7) chhath in kathmandu (6)

chhath in kathmandu (5)


  •  
  •  
  •