जंगली च्याउ खाँदा एकको मृत्यु

  Tweet काठमाडौं । जंगली च्याउको तरकारी खाँदा ललितपुरमा एक जनाको मृत्यु भएको छ । ललितपुरको लामाटारमा जंगलबाट ल्याएको च्याउको तरकारी खाएकी मिरा बयलकोटीको मृत्यु भएको हो । च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् । सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले … Continue reading जंगली च्याउ खाँदा एकको मृत्यु