पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज(मन्त्रिपरिषदको निर्णयसहित)

204
  •  
  •  
  •  

काठमाडौं, २८ चैत(ओएनएस) : सरकारले ५ वटै क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने भएको छ ।

गत चैत २६ गते बसेको मन्त्रिपरिषद बैठकले ती कार्यालयहरुमा रहेका अभिलेखहरु सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।  क्षेत्रीय प्रशासन कार्यालय हेटौडा, पोखरा, सुर्खेत, दिपायल र धनकुटास्थित क्षेत्रिय प्रशासन कार्यालय खारेज गरेको हो ।

यस्ता छन् सरकारका १० निर्णय


  •  
  •  
  •