चरिकोटमा फेरी ४.३ भूकम्प

77
  •  
  •  
  •  

काठमाडौ, २० साउन(ओएनएस) :  दोलखाको चरिकोट जिलुलाई केन्द्र बिन्दु बनाएर बुधबार ४ दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।

दिउँसो २ बजे गएको भूकम्पको पराकम्पनले स्थानीयबासी डराएर घर बाहिर निस्किएको स्थानीयले जनाएका छन् । यस अघि शनिबार  सिन्धुपालचोकमा पराकम्प गएको थियो ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/08/05 13:59 27.64 86.07 4.3 NSC Dolakha
2015/08/01 07:22 27.81 85.71 4.2 NSC Sindupalchok

 


  •  
  •  
  •