च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक, कुन टिमले कोसँग खेल्ने भए ?

306
  •  
  •  
  •  

चैत २ – च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेलको ड्र सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक भएको ड्र अन्तर्गत साविक विजेता रियल म्याड्रिडले इटालीको क्लब युभेन्टसको सामना गर्नुपर्ने भएको छ। अर्काे स्पेनिस क्लब बार्सिलानाले इटलियन क्लब रोमासँग खेल्नुपर्ने भएको छ।

यता अर्काे स्पेनिस क्लब सेभिल्लाले जर्मन  क्लब बार्यन म्युनिखको सामना गर्नु पर्ने भएको छ। त्यस्तै इंग्लिस क्लब म्यान्चेस्टर सिटीले अर्को इंग्लिस क्लब नै लिभरपुरसँग सेमिफाइनलको लागि खेल्ने भएको छ।

सेमिफालइनलको पहिलो लिगका खेलहरु भने आगामि ३ र ४ अप्रिलमा हुदैछ।


  •  
  •  
  •