चेल्सी एफए कप फुटबलमा सेमिफाइनलमा

  Tweet एजेन्सी । एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।  क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो । लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी … Continue reading चेल्सी एफए कप फुटबलमा सेमिफाइनलमा