चक्रे मिलन धरौटीमा रिहा

150
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) । काठमाडौंमा विभिन्न अपराधनमा संलग्न रहेको आरोपमा पक्राउ परेका चक्रे मिलन धरौटीमा रिहा भउका छन् ।

सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालत काठमाडौंको आदेशमा एक करोड धरौटी रकम बुझाई उनी रिहा भएका हुन् ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गुरुङले ७ करोड आठ लाख रुपैंया बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले गत वर्ष जेठ मै गुरुङसँग एक करोड धरौटी मागेपनि उनले सोमवारमात्र बुझाएका हुन् ।


  •  
  •  
  •