एचएन्डबी बैकंकी पूर्वकार्यकारी अधिकृत सैंजु प्रहरीको नियन्त्रणमा

93
  •  
  •  
  •  

काठमाडौं, २३ असोज (ओएनएस) : एचएन्डबी बैकंकी पूर्वकार्यकारी  अधिकृत जसोदा सैंजुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ठगिको अरोपमा बिहीवार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सैंजु र पूर्वकर्मचारी पुष्पज्योती ढुङ्गानालाई ग्राहकको ४ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा अनुशन्धानका लागि नियन्त्रणमा लिएको हो ।

ग्राहकले आफ्नो खातामा रकम राखेपनि जम्म नभएको भन्दै भौचरसहित प्रहरीलाई उजुरी गरेका थिए ।


  •  
  •  
  •