‘हिम्मतवाली’ पास, रेखा र सुदर्शनको प्रेम उत्कर्षमा (भिडियोमा हेनुर्स)

132
  •  
  •  
  •  

अभिनेत्री रेखा थापाद्धारा निर्देशित पहिलो फिल्म ‘हिम्मतवाली’ सेन्सर पास भएको छ । ‘एडल्ट’ सर्टिफिकेट पाउदै सेन्सर पास भएको यो फिल्ममा मन्त्रीपरिषद शब्दलाई म्युट गरेकोमा भने रेखाले आपत्ती जनाएकीछन् । ‘पिजी प्रमाणपत्र पाएकोमा आपत्तीछैन् तर शब्दनै म्युट गरेकोमा भने मन रमाएको छैन ।’

rekha with sudarshanअसोज १५ गते फूलपातीका दिन रिलिज हुने तयारीमा रहेको फिल्ममा दुबै हात गुमाएका सुदर्शन गौतमलाई हिरोको रोल दिएपछि रेखा यतीबेला चर्चामा छिन् । साथै रेखा र सुदर्शनको प्रेमप्रसंग अहिले चर्चाको बिषय बनेको छ ।


  •  
  •  
  •