के खान्छन् बलिउड कलाकार ? (फोटोफिचर)

60
  •  
  •  
  •  

फिल्मी कलाकारहरु एक्सरसाइज गरेर मात्र फिट हुदैन्न उनिहरु खान (पिनमा पनि त्यति नै ख्याल राख्दछन्। प्राय तपाईलाई लाग्दो हो फिल्मका कलाकारहरु के खान्छन् भनेर।हामि तपाईलाई आज बताउदछौ कि बलिउडका स्टार कलाकारहरु के खान्छन् भनेर।

सलमान खान :  यिनि खानामा चिकन, अण्डा वाइट्स र माछा खान्छन्। सलमान सुगर र प्रोसेस्ड फूडबाट टाडै बस्दछन्। कार्बोहाइड्रेटको लागि दाल र सलाद खान्छन्। सलमान फिटनेसको लागि वर्क आउट र सही खान (पिन दुवैलाई मिलाएर गर्छन्।

रणबीर कपूर :  रणबीर घरमा बनाएको खाना खान मन पराउछन्। ब्रेकफास्टमा उनी अण्डा वाइट्सका साथै भेजिटेबल जूस खान्छन्, जुन दैनिक फरक फरक तरकारीबाट बनिएको हुन्छ। रणबीर सामान्य देशि खाना नै मन पराउछन्। दैनिक रूटीनमा उनि दाल, रोटी, सब्जी र एक गिलास दही पर्दछन्।

कट्रीना कैफ :  स्लिम जिउ भएकी यि हीरोइन दाल सँगै ब्राउन राइस र सलाद मन पराउछिन्। लन्चमा उनको सबै भन्दा फोकस ताजा जूसमा हुन्छ जस्तै हेल्दी ड्रिंक्स जुनले उनलाई दिन भर ताजा राखोस।

रितिक रोशन : रितिक सधै आफ्नो खानामा वढि चिल्लो नहोस भनेर ख्याल राख्छन्। उनी ताजा फलफुल र तरकारी खान मन पराउछन् उनी पूरै दिनमा छ-सात पटक खाने गर्दछन्। उनको प्राथमिकतामा स्वीट पोटेटो, ब्राउन राइस, चिकन पर्दछन्। पानी धेरै खाने रितिकको बानी हो।


  •  
  •  
  •