अभिनेत्री रेखा थापा लगायतका कलाकार तीज मनाउदै

171
  •  
  •  
  •  

यसपालीको तीज अभिनेत्री रेखा थापालाई खुबै लागेको छ । उनी माइती नेपालले आयोजना गरेको तीज कार्यक्रमा नाच्न पुगिन् । उनसँगै पुर्व मिस नेपालहरु सदिक्षा श्रेष्ठ, उषा खड्की, सृष्टी श्रेष्ठ समेत पुगे । अभिनेत्री बसुन्धारा भुषाल समेत तीज कार्यक्रममा नाचिन् ।

नेपाली हिन्दु नारीहरू तीज पर्वमा आ–आफ्नो माइती गएर तीज धुमधामसँग मनाउछन् । तर माइती नेपालमा बुधबार तीज आउने हप्ता दिन अघि नै कलाकारसँग महिलाहरू छमछमी नाचे, गाए र दर खाएर रमाए । विभिन्न फरक क्षमता(अपाङ्ग)का महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले माइती नेपालले तीज कार्यक्रमको आयोजना गरेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बताइन् । कार्यक्रममा कलाकार सभासद् कर्पोेरेट क्षेत्रको महिलाहरूको समेत उल्येख्य उपस्थिती थियो । तस्वीहरू : ओएनएसन्युज

rekha teej 1

 

rekha teej 5

rekha teej 4

rekha teej 3

teej (1) teej (2) teej (3) teej (4) teej (5) teej (7) teej (8) teej (9) teej (10) teej


  •  
  •  
  •