३१ सिडिओको सरुवा(सूचीसहित)

1017
  •  
  •  
  •  

काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । सरुवा सूचिअनुसार काठमाडौं प्रमुख जिल्ला अधिकारीको रुपमा जनकराज दाहाल आइपुगेका छन् । यसैगरी, ललितपुरमा भगिरथ पाण्डेय सरुवा भएका छन् ।

हेर्नुहोस् सूची


  •  
  •  
  •