गृह मन्त्रालयले गर्‍यो एकैसाथ ६० सीडीओको सरुवा (काे- कहाँ ?)

568
  •  
  •  
  •  

काठमाडाैँ, १३ बैशाख (अाेएनएस) : गृह मन्त्रालयले एकैसाथ सहसचिव र उपसचिवस्तरका ६० जना कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा अधिका‌ंस प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

मन्त्रालयको सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेल सीडीओ बनेर पर्सा पुगेका छन् । यस्तै गृहका उपसचिव सुर्य बहादुर खत्री डाेटीकाे का.मु सीडीयाेकाे रुपमा सरुवा गरिएकाे छ।

झापाका सीडीओ ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ, पर्साका सीडीओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत सरुवा गरिएको छ ।

 


  •  
  •  
  •