विश्व

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी । ताइवानको पूर्वी तटीय क्षेत्रमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवान र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । यूएस...

कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल शुरु

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट शुरु गरेको...

संयुक्त राष्ट्रसंघद्वारा गाजामा तुरुन्त युद्ध विराम गर्नुपर्ने प्रस्ताव पारित

एजेन्सी । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले गाजामा तुरुन्त युद्ध विराम गर्नुपर्ने प्रस्ताव पास गरेको छ । सुरक्षा परिषद्ले यस्तो प्रस्ताव पारित गरेसँगै इजरायलले आफ्नो...

सन् २०२४ को पहिलो चन्द्रग्रहण आज

एजेन्सी । सन् २०२४ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। आजको चन्द्रग्रहणलाई खन्डग्रास भनिएको छ। ज्योतिषविद्हरूका अनुसार होली पर्वको अवसरमा लाग्न लागेको आजको चन्द्रग्रहण एक...

मस्को आक्रमणः मृत्यु हुनेको संख्या १३३ पुग्यो, ४ पक्राउ

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस...

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

एजेन्सी । प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार...

गाजास्थित शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण

एजेन्सी । इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा ठूलो संख्यामा...

जापानको उच्च अदालतले समलिङ्गी विवाहलाई दियो मान्यता

एजेन्सी । जापानको एक उच्च अदालतले देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता नदिने कुरा असंवैधानिक भएको फैसला सुनाएको छ । सो फैसाला पछि सरकारलाई यौन...

अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार

एजेन्सी । अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको...

गाजामा इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्युः राष्ट्रसंघ

एजेन्सी । सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी...